एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा कम्तीमा ३० जना मारिएको पुष्टि भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार ६० जना घाइते भएका छन् ।मृतकमध्ये २५ जनाको सनाखत भइसकेको बताइएको छ ।