नेपाली सेनाको रथीमा प्रदीप जंग केसी सिफारिस

(नेपाल क्राईम)

नेपाली सेनाको रथीमा प्रदीप जंग केसी सिफारिस भएका छन् । सेनाले रिक्त रहेको रथी पदमा केसीलाई बढुवा गर्न ७ दिने सूचना जारी गरेको हो ।
मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसी हालका उपरथीहरूमा सबैभन्दा वरिष्ठ हुन्।