नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्।शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको