नेपालको इन्टरनेट सेवा एक्कासि डाउन

(नेपाल क्राईम)

नेपालको इन्टरनेट सेवा एक्कासि डाउन भएको छ ।

आइतबार करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् ।